७ पुस २०८२, सोमबार | December 23, 2025

बाँकेका ३ अस्पतालमा थप ४ कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । राती ७ घण्टाका बीचमा बाँकेका ३ वटा अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यराती ११ः२५ बजेबाट बिहान ६ बजेका बीचमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो । डीसीएमसी बाँकेका अनुसार जेठ १० गते भेरी अस्पताल भर्ना भएका बाँसगढी ८ बर्दियाका ३९ वर्षिय पुरुषको राती १२ः४५ बजे मृत्यु भएको…