८ पुस २०८२, मंगलबार | December 23, 2025

कोरोना भाइरसलाई जित्दै रुपन्देही, ८८८ नमुना परीक्षण गर्दा ५० जनामा मात्र संक्रमण देखियो

बुटवल । २ साता अघिसम्म कोरोनाको ग्राफले उकालो लाग्ने रेकर्ड हरेकदिन ब्रेक गरिरहेको रुपन्देहीमा यो साताभने हरेक दिने ओरालो लाग्ने ग्राफले रेकर्ड ब्रेक गरिरहेको छ । रुपन्देहीमा आज कोरोना संक्रमणको दोस्रो लहर सुरुभएदेखिकै सबैभन्दा कम संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा रुपन्देहीका ४ वटा प्रयोगशालामा ८८८ नमुना परीक्षण गर्दा ५० जनामा मात्र…