९ पुस २०८२, बुधबार | December 24, 2025

पछिल्लो २४ घण्टामा बाँकेमा मृत्युको संख्या शुन्य, ११४ नयाँ संक्रमित थपिँदा ४५२ डिस्चार्ज

नेपालगन्ज । बाँकेका पछिल्लो २४ घण्टामा मृत्युदर शुन्यमा झरेको छ । उच्च मृत्युदरका कारण त्रासको वातावरणमा रहेको बाँकेमा पछिल्लो २४ घण्टाको खबरले राहत प्रदान गरेको छ । आज बाँकेमा संक्रमित थपिने दर पनि घटेको छ । जिल्लामा संक्रमित थपिने संख्या बिगत २ दिन देखि घट्न थालेको हो । २४ घण्टाकै अवधीमा बाँकेका ३ वटा प्रयोगशालामा…