११ पुस २०८२, शुक्रबार | December 27, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको चरम अभाव, आपुर्ति बढाउन नसकिए थाम्न नसकिने अस्पतालको भनाई

बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिनको स्टक सकिन थालेपछि भर्ना भएका बिरामीहरु जोखिममा पर्ने भएका छन् । अक्सिजन सप्लायर्सले समयमा अक्सिजन आपुर्ति नगरिदिँदा अस्पतालमा मौज्दात अक्सिजन सकिन थालेको र कोरोना संक्रमितको चाप बढ्दै गएपछि अस्पतालमा उपचाररत बिरामी ठूलो संकटमा पर्ने अवस्था देखिएको हो । बिरामीको चाप अत्याधिक र अक्सिजन आपूर्ति पुरानै अवस्था हुनुका…