गलकोट । बागलुङकोे बरेङ गाउँपालिका-१ मा आज दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । धुल्लुबास्कोटदेखि बरेङ आउने क्रममा बरेङ-१ सिलामारी भन्ने ठाउँमा ध १ प ३६३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्वोदय माध्यमिक विद्यालयका २५ वर्षीय शिक्षक विष्णु पौडेल घाइते भएको बरेङबाट प्रकाश छन्त्यालले जानकारी दिए । घाइते…