१३ पुस २०८२, आइतबार | December 28, 2025

सोमबार रातिदेखि बाँकेमा एक साता लकडाउन

नेपालगञ्ज । सोमबार राति १२ बजेदेखि लागु हुने गरी बाँके जिल्लाभरी एक साताका लागि लकडाउन हुने भएको छ । बाँकेका कोरोना संक्रमित ह्वात्तै बढ्दा स्थानीय प्रशासनले ८ गते रातिदेखि १५ गते रातिसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै लकडाउन गरेको थियो। संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले जिल्लाभरि लकडाउन बढाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले…