बुटवल । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको अगुवाई गरिरहेको बाँकेलाई पछ्याउँदै रुपन्देहीले आज कोरोना संक्रमित थप्ने कार्यमा नयाँ ब्रेक गरेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २२७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार रुपन्देहीमा ९९ महिला र १२८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको बुटवल उपमहानगरमा मात्र…