रसुवा । उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत आयोजनाको अधिकांश संरचना निर्माण पूरा भएको छ । ४२.५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरूवात भएको उक्त आयोजनाले तीन हजार ६३० मिटर हेडरेस सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्याङ्क, ४७८ मी पेनस्टक सुरूङ तथा विद्युतगृहसमेत निर्माण सम्पन्न गरिसकेको…