नेपालगन्ज । भेरी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके खजुरा गाँउपाििलका २ का ३३ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् । हिजो बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी आज बिहान अस्पताल भर्ना भएकोमा दिउँसो २ः४० बजे उनको मृत्यु भएको हो ।…