बुटवल । काठमाडौमा पठाओ र टुटलले लोकप्रियता कमाएसँगै पश्चिम नेपालको ब्यवसायीक शहर बुटवल र यस आसपास पनि नयाँ नाममा सवारीको सेवा सुरु गरिएको छ । रुपन्देहीमा पहिलोपटक नागरिकलाई घर घरबाटै यातायातको सेवा प्रदान गर्न थालिएको छ । सफल सवारी सेवाले दुईवटा मोवाइल एप्लिकेशन लन्च गर्दै बुधबारदेखि घरघरबाटै यातायात सेवाको सुरुवात गरेको हो । काठमाडौंमा यो…