१५ पुस २०८२, मंगलबार | December 30, 2025

पत्रकार महासंघको केन्द्रीय समितिको मनोनयन दर्ता, अध्यक्षमा ५ जनाको उम्मेदवारी (सम्पूर्ण नाम सहित)

बुटवल । पत्रकार महासंघको केन्द्रीय समितिका लागि परेको उम्मेदवारीको प्रारम्भिक नामावली महासंघको निर्वाचन समितिले प्रकाशन गरेको छ । निर्वाचन समितिले प्रकाशन गरे अनुसार अध्यक्ष पदमा ५ जनको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा ४ जना, महिला उपाध्यक्षमा २ जना, समावेशी उपाध्यक्षमा ५ जना, महासचिवमा ४ जना, सचिव खेल्लामा ६ जना, सचिव महिलामा २ जना, सचिव…