१५ पुस २०८२, मंगलबार | December 30, 2025

सुनचाँदी व्यवसायीका समस्यामा राज्य मौन : सुनचाँदी व्यवसायी

बुटवल । नेपालमा सुनचाँदी व्यवसायीलाई सरकारले अहिले पनि व्यवस्थित बनाउन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन । कोभिड महामारीपछि नेपालका सुनचाँदी व्यवसायमा ठूलो मार परेको भन्दै यसलाई पुर्नउत्थान गर्ने र व्यवसायीका बर्षोदेखिको समस्या सम्बोधन गर्नतर्फ सरकार मौन रहेको उनीहरुको आरोप छ । रुपन्देही सुनचाँदी व्यवसायी संघको तिलोत्तमा मंगलापुरमा शनिबार भएको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा…