१६ पुस २०८२, बुधबार | December 31, 2025

बर्दियाको राजापुरमा मोटरसाइकल दुर्घटना; एक जनाको मृत्यु, तीन घाइते

बर्दिया । बर्दियाको राजापुर नगरपालिका १० मा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मोटरसाइकल चालक गेरुवा गाउँपालिका ३ बस्ने ३२ वर्षीय तपेश सोडारीको मृत्यु भएको हो । राजापुर नगरपालिकाको खैरीचन्दनपुरबाट मानाउँतर्फ जाँदै गरेको भे ६ प २४०८ नम्बरको मोटर साईकल र विपरीत दिशाबाट…