बझाङ । बझाङमा पहिरोले नदी थुनिएको छ । बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा ७ भएर वग्ने सानिगाड नदी पहिरोले नदी थुनिएको हो । लगातार आएको अविरल वर्षातका कारण माथिबाट पहिरो खस्दा नदी थुनिएको त्यहाँका स्थानिय अमर विक्रम ओखेडाले बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काका अनुसार उत्त क्षेत्रमा नेपाल प्रहरी नेपाली…