१८ पुस २०८२, शुक्रबार | January 2, 2026

आजको मौसम : देशभरको मौसम सफा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश २ र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानमा…