१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

पहिरो गएको दुई हप्तासम्म पनि खुलेन सडक, स्थानीय मारमा

तनहुँ । पहिराले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन । व्यास नगरपालिका-१२ हुँदै भानु नगरपालिका-५ जाने सडक अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण समस्यामा परेका हुन । गत असार १७ गते परेको अविरल वर्षाले बाटो अवरुद्ध हुँदा पिपलथोक, गोलढुङ्गा, मैवल, कोखे, गरमभर्‍याङ, नावरुङ, मिलडाँडा, डाँडाथोकका सर्वसाधारणलाई…