१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एंव पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजेतिर उनको निधन भएको हो । उनलाई कोरोना संक्रमण भएको थियो । सुर्खेतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । लामो समय कांग्रेस…