बुटवल । मृगौला रोगका कारण लामो समयदेखि उपचाररत गुल्मीकी एक महिलालाई उनको छोराले पढ्ने विद्यालयका विद्यार्थाीहरुले आर्थिक सहयोग पठाएका छन् । गुल्मी बाँसखर्ककी ४० वर्षीया जमुना बिकलाई उनको छोराले अध्ययन गर्ने ज्ञवा बलेटक्सार माबिका विद्यालयका विद्यार्थाीहरुले आर्थिक सहयोग पठाएका हुन् । विद्यार्थीहरुले उठाएको पैसामा केहि रकम थपेर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तोयनारायण ज्ञवालीले मृगौला पीडित…