बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोरोना विशष अस्पतालमा उपचाररत उनीहरुको आज बिहान १० मिनेटको फरकमा मृत्यु भएको हो । मृत्यु हुनेमा एकजना रूपन्देही र अर्का एकजना अर्घाखाँचीका हुन् । अस्पतालका अनुसार जेठ २२ गते भर्ना भएका रुपन्देही कंचन ३ का ३४ बर्षीया…