१९ बैशाख २०८३, शनिबार | May 2, 2026

आजको मौसम : केही स्थानमा अपराह्नतिर मध्यम वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा आशिंक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले बिहान प्रदेश १ मा सामान्य बदली र देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ तथा केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना…