नेपालगन्ज । बाँकेमा पहिलो पटक बाघले मान्छे खाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाटे बाघले राप्तीसोनारी गाउँपालिका वडा नं. १, पूर्वी गाभरमा रहेको एक होटलमा काम गर्ने भारतीय नागरिकलाई मारेर खाएको हो । स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्दै आएका अन्दाजी ४५ वर्षका भारतीय नागरिकलाई बाघले खाएको बाँके निकुञ्जका वार्डेन श्यामकुमार शाहले जानकारी…