चितवन । चितवनको पटिहानीमा १ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका-२२ राप्ती नदी तटीय क्षेत्रमा पाँचतारे पटिहानी रिसोर्ट सञ्चालको तयारीमा पुगेको हो । रिसोर्टमा चितवनसहित देशभरका २२ व्यवसायीको लगानी रहेको प्रबन्ध निर्देशक ऋषि न्यौपानेले बताए । हालसम्म रिसोर्टमा ७५ करोड लगानी भइसकेको जनाउँदै उनले सबै काम सम्पन्न…