१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोना भाइरसका १३८८ नयाँ संक्रमित थपिए, २२६० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो केहीदिनको तुलनामा आज कोरोना भाइरसका संक्रमितको संख्या उल्लेख्य घटेको देखिएको छ । परीक्षण संख्या कम हुँदा संक्रमितको संख्या पनि घटेको देखिएको हो । १० हजार २९७ जनामा गरिएको परीक्षणमा १३ सय ८८ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा पीसीआर परीक्षण…