७ पुस २०८२, सोमबार | December 22, 2025

वीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

धरान । धरानमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । धरान उपमहानगरपालिका १७ की ६२ वर्षीया महिलाको शनिबार ३ अपरान्ह बजे मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मिर्गौला सम्बन्धी समस्याबाट पीडित महिलामा…