७ पुस २०८२, सोमबार | December 22, 2025

रुपन्देहीका आज पनि थपिए १८७ कोरोना संक्रमित, बुटवलमा मात्र ७० जना संक्रमित थपिए

बुटवल । रुपन्देहीमा हरेक दिन कोरोना संक्रमित थपिनेको संख्या उकालो लागेको छ । बुधबार पनि रुपन्देहीमा १८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुधबार जिल्लामा ६८ महिला र ११९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी ७० जना नयाँ कोरोना संक्रमित थपिएका…