६ पुस २०८२, आइतबार | December 21, 2025

चितवनमा एक वृद्धा महिला र काभ्रेमा एक पुरुषको कोरोनाबाट मृत्यु

चितवन । चितवनमा ७५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नं.१० की ती वृद्धा महिलाको आइतबार बिहान मृत्यु भएको अस्प्तालले जनाएको छ । गत असोज २२ गते गते स्वासप्रश्वासमा समस्या भै अस्पताल भर्ना भएकी ती महिलालाई सोही दिन कोरोना पुष्टि भएको थियो । उनको सघन…