६ पुस २०८२, आइतबार | December 21, 2025

गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा दुई जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा नवलपरासी (बर्दघाट सूस्ता पूर्व)का ५ जना, बाग्लुङका ६ जना रहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमितहरुमध्ये बाग्लुङ…