५ पुस २०८२, शनिबार | December 20, 2025

बाँकेमा झण्डै ८० प्रतिशत कोरोना संक्रमित कोरोना मुक्त, आईतबार २३ जना डिस्चार्ज

नेपालगन्ज । शनिबार ३० जना नयाँ कोरोना संक्रमित थपिएको बाँकेमा आईतबार २३ जना कोरोना मुक्त भएर घर फर्केका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आईतबारसम्म लगातार १४ दिन लक्षण नदेखिएका २३ जनालाई डिस्चार्ज गरिएको छ । आज डिस्चार्ज हुनेमा खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति सहित २३ जना छन् । अध्यक्ष कक्षपतिका परिवारहरुपनि आजै डिस्चार्ज…