५ पुस २०८२, शनिबार | December 20, 2025

चाडपर्वका बेला सीमा आवागमनमा पूर्ण रोक लगाउने प्रदेश ५ सरकारको निर्णय

बुटवल । प्रदेश सरकारले गरेका कुनै पनि सीमासम्बन्धी निर्णय र निर्देशनहरु कार्यान्वयन हुन नसकेका बेला प्रदेश ५ सरकारले पुनः चाडवाडका बेला नेपाल भारतको सीमामा पूर्ण रुपमा कडाई गर्ने निर्णय गरेको छ । कोरोनाको महामारी सुरु भएलगत्तै प्रदेश ५ सरकारले सीमाबाट नेपाल प्रवेश गर्ने नेपालीमा कडाई गर्न निर्देशन दिएको थियो । तर प्रदेश ५ मा पर्ने…