काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ४ बजे रेकर्ड भए अनुसार दाङ जिल्लाको…