३ पुस २०८२, बिहिबार | December 18, 2025

खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कक्षपति सहित बाँकेमा थपिए २१ कोरोना संक्रमित

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएका जानकारी अनुसार जिल्लामा १० महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको छ । बाँकेमा आज थपिएका संक्रमितहरुमा बैजनाथ गाँउपालिकाका ८ जना, नेपालगन्ज उपमहानगरका बिभिन्न वार्डका ६ जना, खजुरा गांउपालिकाका  ४ जना र कोहलपुर नगरपालिकाका ३ जनामा संक्रमण…