चितवन । पवित्र तीर्थस्थल देवघाटमा नयाँ वर्षको दिन स्नान गर्नेको भीड बढेको छ । विशेषगरी चितवन, तनहुँ र नवलवपुर क्षेत्रका स्थानीय स्नान गर्न बढी आएका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार नयाँ वर्षको दिन स्नान गर्ने तीर्थालुहरू आउने गर्दछन् । बिहान सबेरैदेखि तीर्थालु स्नानका लागि आएका उनले जानकारी दिए ।…