२४ मंसिर २०८२, बुधबार | December 10, 2025

गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिए

- कोभिड- १९ अपडेट मुख्य समाचार गण्डकी प्रदेशमा थपिए २४ जना कोरोना संक्रमित रासस ५ मिनेट पहिले पोखरा । गण्डकी प्रदेशमा शनिबार थप २४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । कास्कीमा १६ नवलपुरमा तीन, तनहुँमा दुई, स्याङजाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए…