काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केही समय देखि सुरुभएको अन्तरसंघर्षको विरोध गर्दै पार्टी एकतालाई निरन्तरता दिनको लागि ६३ जना संसादहरुले सामुहिक लविङ्गसुरुवात गरेका छन । पार्टी विावाद सामाधानको लागि सांसदले नेतृत्वलाई दबाब दिएका हुन । सिंहदरबारमा आईतबार पत्रकार सम्मेलन गरेर ती सांसदले पार्टी विभाजनबाट रोक्न र अहिले देखिएको विवाद समाधान गर्न नेतृत्वलाई दबाब दिएका…