बुटवल । रुपन्देहीमा कार दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवा तर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको हो । रुपन्देहीको रोहिणी गाउपालिका वडा नम्बर ४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नंम्बरको कार नियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी…