१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

मदिरा सेवन गरी चिकित्सकमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

सुर्खेत । प्रदेश आयुर्वेद अस्पताल सुर्खेतमा कार्यरत दुई जना चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर-४ भैरवस्थान बस्ने वर्ष १६, वीरेन्द्रनगर-२ कोलडाँडाका वर्ष १७ र वीरेन्द्रनगर-४ बस्ने वर्ष १६ का किशोर छन् । उनिहरुको अन्य विवरण भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी…