काठमाडौं । हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ । देशभर सामान्य बदली रही प्रदेश १, २ र बागमती प्रदेशका अधिकांश क्षेत्र र बाँकी प्रदेशहरूका केही क्षेत्रहरूमा मेघ गर्जन र चट्याङ्सहित वर्षा भईरहेको छ । प्रदेश १ र २ का केही स्थानहरूमा भारी वर्षा पनि भईरहेको जल तथा मौसम विज्ञान विभागले…