२८ बैशाख २०८३, सोमबार | May 11, 2026

ट्राफिक प्रहरी महाशाखाद्वारा हराएका २५ मोटरसाइकल धनिलाई हस्तान्तरण

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाईकल सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ । मंगलवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमको आयोजना गरी भेटिएका मोटरसाईकलहरु सम्बन्धित धनिहरुलाई हस्तान्तरण गरेको हो । उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका मोटरसाईकलहरु बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी सम्बन्धित…