काठमाडौं । सोमबार कोरोना भाइरसका ३ हजार ५५६ नयाँ संक्रमित थपिएका छन् । यो संख्या आइतबारको भन्दा ४३४ बढी हो । आइतबार ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार १३ हजार २९३ परीक्षण गर्दा २ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो ।…