बेनी । अस्पताल बनाउने स्थानका बिषयमा विवाद भएपछि गत मंसिर १५ मा शिलान्यास हुन नसकेको म्याग्दीको रघुगङ्गा गाउँपालिकामा बन्ने अस्पतालको विवाद मतदानको माध्यमबाट समाधान गरिएको छ । गाँउपालिकाको बेग र मौवाफँट मध्य कुन स्थानमा अस्पताल बनाउने भन्ने बिषयमा विवाद हुँदा सरकारले देशैभर शिलान्यास गरेको मंसिर १५ मा रघुगङ्गा गाँउपालिकामा कार्यक्रम स्थगित भएको थियो । पालिकाको…