काठमाडौं । मंगलबार एकै दिन काठमाडौंका तीन स्थानमा चोरीका घटना भएका छन । तारकेश्वर नगरपालिका-११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका-३ घर भएका २५ वर्षीय रवीनकुमार लामाको कोठाबाट ताल्चा फुटाइ तीन तोला सुन र नगद ५० हजार रूपैयाँ मंगलबार राति चोरी भएको हो । यसैगरी काठमाडौं महानगरपालिका-१५ अजिमा हलनजिक डेरा गरी बस्ने खोटाङ…