२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

आज बाला चतुर्दशी, कोरोनाको सन्त्रासले तीर्थस्थल सुनसान

काठमाडौं । आज बालाचतुर्दशी, हिन्दु धर्मवलम्बीले धुमधामले मनाउने यो दिन पशुपतिनाथ मन्दिर लगायत देशभरका मन्दिरमा सतबीज (सतबीउ) छरिँदैछ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान (आज) सतबीज छरी यो पर्व मनाइन्छ । सतबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्नाले पितृहरू कहिल्यै भोको बस्न नपर्ने धार्मिक…