बर्दिया । बर्दियामा बाघको आक्रमणको सिलसिला निरन्तर जारी छ । पछिल्लो घटना गेरुवा गाउँपालिमा भएको छ । गेरुवा गाउँपालिका वडा नं. १ मा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाईते हुनेमा गेरुवा गाउँपालिका १ जनकनगरका ३५ वर्षीय चुलाराम थारु रहेका छन् । आफ्नो घर नजिकै रहेको चैते धानमा पानी चहार्न जाँदा आज…