बझाङ । बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ ८ पैयातोलाकी २५ वर्षिया मञ्जु बमको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । नयाँ वर्षका लागि घर पोत्न माटो ल्याउन गएकी बमको आज आइतबार विहान ७ बजे घटनास्थलमै मृत्यु भएको हो । स्थानीय चार जना महिला बिहान माटो…