कञ्चनपुर । कञ्चनपुर जिल्लाको नेपाल भारत सिमाक्षेत्रमा अवैध सामान ओसार पसार गर्ने भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त हुँदा एकजना भारतीय तस्करको ज्यान गएको छ। कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहा नजिक नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी र भारतीय तस्करबीच मुडभेड हुँदा एक जना भारतीय तस्करको ज्यान गएको हो । चोरी निकासी पैठारी नियन्त्रण गर्न खटिएको प्रहरी…