काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिश्रित शैलीमा मंगलबार आफ्नो ७० औँ जन्मदिन मनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका प्रधानमन्त्री ओलीका घर र ससुराली तर्फका आफन्तहरुका बीच प्रधानमन्त्री ओलीले ७० औँ जन्मदिन मनाएका हुन्। प्रधानमन्त्री ओलीले आधा कर्मकाण्डीय धार्मिक शैलीमा र आधा नेवारी संस्कृतिका आधारमा जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले सुरुमा…