२० श्रावण २०८३, बुधबार | August 5, 2026

आजको मौसम : केही स्थानमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

काठमाडौं । हाल नेपालभरको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा…