महेन्द्रनगर । भारतले नेपाली भूभाग मिच्दै बनाएको टनकपुर बाँधबाट पूर्वसुचना बिना खोलिदिँदा कञ्चनपुरका १६ जना नेपाली मृत्युको नजिकै पुगेर बाँचेका छन् । भारतको टनकपुर स्थित रहेको एनएचपिसिद्धारा पावर हाउस सफा गर्न भन्दै बिना सुचना टनकपुर पावर हाउसको पानी महाकाली नदीमा छोडिदिंदा कञ्चनपुर भिमदत्त नगरपालिका-१२ भुजेलाघाटमा मलामी गएका कम्तीमा २० जना नेपालीहरु महाकालीको बिचभागमा रहेको टापुमा…