२५ श्रावण २०८३, सोमबार | August 10, 2026

राईड टु रानीमहल सिजन टु को टिसर्ट र ज्याकेट लन्च

बुटवल । राईड टु रानीमहल सिजन २ को तयारी पुरा भएको छ । रुपन्देही जिल्ला साईक्लिङ संघको आयोजना तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देही, साईन रेसुङा विकास बैक, बुटवल उपमहानगरपालिका, तानसेन नगरपालिकासहित विभिन्न संघसंस्थाहरुको सहयोगमा पुस १० र ११ गते हुने कार्यक्रम हुदैछ । सोमबार एक समारोहका बिच…