काठमाडौं । सरकारले विभिन्न सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहित केहि सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले विभिन्न ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ जना सहसचिव र उपसचिवहरुको सरुवा तथा पदस्थापना गरेको छ । गृह मन्त्रालयमा कार्यरत केही सहसचिव र उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारी बनाएर जिल्लामा पठाइएको हो । मन्त्रालयका अनुसार गृह मन्त्रालयका सहायक…